Sujata K.C.   
Movie's Credit : Cast / Playback Singer
Song's Credit : Cast / Music Composer / Singer / Label

News

  • बृद्धाश्रमलाई प्रतिष्ठानको सहयोग

    बृद्धाश्रमलाई प्रतिष्ठानको सहयोग

    राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ ।

  • सुजाताको ‘झ्याम्मै पार्‍यो माझीले’

    सुजाताको ‘झ्याम्मै पार्‍यो माझीले’

    गायिका सुजाता केसीको तिज गीत ‘झ्याम्मै पार्‍यो माझीले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र सुमित्रा कोइरालाको स्वर रहेको छ ।

  • सुजाताको तिज गीत ‘नाँचेर टोलै थर्काउने’

    सुजाताको तिज गीत ‘नाँचेर टोलै थर्काउने’

    गायिका सुजाता केसीको तिज गीत ‘नाँचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ । सुजाताको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।