Sujata K.C.   
Movie's Credit : Cast / Playback Singer
Song's Credit : Cast / Music Composer / Singer / Label

News

सुजाताको ‘झ्याम्मै पार्‍यो माझीले’

लेन्सनेपाल २०७९ श्रावन १४
सुजाताको ‘झ्याम्मै पार्‍यो माझीले’

गायिका सुजाता केसीको तिज गीत ‘झ्याम्मै पार्‍यो माझीले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र सुमित्रा कोइरालाको स्वर र सुमित्रको शब्द र संगीत रहेको छ ।

मदन खड्काको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सारिका घिमिरे, भावना आचार्य र रोयल प्रिन्सको अभिनय रहेको छ । डान्सिङ बिटको मौलिक गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।