Sujata K.C.   
Movie's Credit : Cast / Playback Singer
Song's Credit : Cast / Music Composer / Singer / Label

News

सुजाताको तिज गीत ‘नाँचेर टोलै थर्काउने’

लेन्सनेपाल २०७९ श्रावन ६
सुजाताको तिज गीत ‘नाँचेर टोलै थर्काउने’

गायिका सुजाता केसीको तिज गीत ‘नाँचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ । सुजाताको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

तिज नजिकिदै गर्दा बिभिन्न शैलीका तिज गीतहरु सार्वजनिक भइरहदा सुजाताले मौलिक शैलिको तिज गीत सार्वजनिक गरेकी हुन् । सन्तोष राजबहाकको निर्देशन रहेको गीतको भिडियोमा बेली डान्सर बिनु शाक्य, टिकटकबाट चर्चामा आएकी मोडल उषा उप्रेती,  लोसिना लामिछाने, आभा थापा र रश्मि भट्टको नृत्य रहेको छ ।

भिडियोमा राम कुमार केसीको छायाँकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।