News
सुजाता र हरिको ‘पाइएन ओखति दिल दुखेको’
लोक शैलीमा आधारित गीत ‘पाइएन ओखति दिल दुखेको’ सार्वजनिक गरिएको छ । सुजाता केसी र हरि गिरी बिमर्सिको स्वर रहेको गीतमा हरिकै शब्द र संगीत रहेको छ ।
शुशिल शर्माले निर्माण गरेको गीतको भिडियो सुजाता केसीको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा काजिसका साथै लोमश शर्मा, करिश्मा ढकाल आभा थापाको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


