News
-
चलचित्र ‘चिट्ठी’को गीत ‘टुटेको तारा’ सार्वजनिक
चलचित्र ‘चिट्ठी’को सार्वजनिक गीतमा डा. कृष्णहरि बरालको शब्द, सरोज कोईरालाको संगीत र शिव परियारको स्वर रहेको छ ।
-
पिम नेपालको अध्यक्षमा खरेल, उपाध्यक्षमा शंकर र आर्जन
संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
‘चिट्ठी’को फष्ट लुक सार्वजनिक
माधव राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो ।
-
चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सन सम्पन्न
चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सन कार्य सम्पन्न भएको छ । मंगलबार चलचित्रको पोष्टको काम सकिएको निर्माता कमला जोशीले जनाएकी छिन ।
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
-
माधवको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को भिडियो
चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
शिब परियारको स्वरमा ‘चिठी’को गीत रेकर्ड
डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको ‘टुटेको तारा’ बोलको गीत शिवले गाएका हुन् ।
-
माधबको जन्मदिनमा कन्हैयाको ‘भन्दै होलान’ सार्वजनिक
‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर रहेको छ ।
-
माधबको ‘चिट्ठी’मा ‘शिवताण्डव’
राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डवलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।
-
कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ सार्वजनिक
सार्वजनिक गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर रहेको छ ।
-
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ ।
-
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने भएको छ । माधवराज खरेलको निर्देशनमा बन्ने चलचित्रको हालै औपचारिक घोषणा गरिएको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal