News
माधबको जन्मदिनमा कन्हैयाको ‘भन्दै होलान’ सार्वजनिक
‘भन्दै होलान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कन्हैया सिंह परियारको स्वर, सुमन बैरागीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
यस्तै गीतको भिडियोलाई चलचित्र निर्देशक माधव राज खरेलले निर्देशन गरेका छन् । थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका माधवको निर्देशन रहेको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र नायिका कन्चन चालिसेका साथै कलाकारहरु उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतको अभिनय रहेको छ । जीवन पराजुलीको छायाँकन रहेको भिडियोमा राजेश कुमारको सम्पादन र नरेश खरेलको श्रृंगार रहेको छ ।
निर्देशक खरेलको जन्मदिनको अवसर पारेर गीत सार्वजानिक गरिएको हो ।
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari


