सृष्टि र सौगातले अर्को वर्ष विहे गर्ने

सौगात मल्ल र श्रृष्टि श्रेष्ठ ३ वर्ष देखि प्रेम सम्बन्धमा छन् । दुई वर्ष देखि एकसाथ बस्दै आएको बताइन्छ । तर, अब भने उनीहरुले बिबाह गर्ने भएका छन् ।
हुन् त २ वर्ष अघि पनि यस्तै चर्चा चलेको थियो । गत आइतबारबाट बाट फेरी बिहेको चर्चा शुरु भयो । धेरैले चलचित्र चलाउन गरिएको स्क्याण्डलका रुपमा लिए । यद्यपी यसपटक भने बिहेलाई लिएर सृष्टि र सौगात दुवै सिरियस देखिएका छन् ।
चलचित्र चिसो एष्ट्रेको प्रमोशनका क्रममा सृष्टिले बिहेको तयारी बारे मुख खोलेको थिइन । मंगलबार चलचित्र मन्त्रको एक कार्यक्रममा सौगातले पनि त्यसलाई पुष्टि गरे । सौगाले परिवारले विहेका लागि स्वीकृत दिइसकेको भन्दै आगामी वर्ष आफुहरुले विवाह गर्ने जानकारी दिएका छन् । त्यसो त कोरोना महामारी नभएको भने यसअघि नै विवाह गरिसक्ने भन्दै उनले अर्को वर्ष वा यसै वर्षको अन्त्य सम्ममा बिहे गर्ने बताएका छन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal