Tv/Web
-
वेब सिरिज ‘लभ यू’ बन्ने भएको छ । युवापस्तालाई लक्षित गरेर प्रेम कथामा निर्माण गर्ने भनिएको सिरिजलाई मनोज विस्टले निर्देशन गर्नेभएका छन् । -
नेपाल आइडल सिजन ३ को अडिसन शुरु भएसँगै वल्र्ड टुरको समेत टुङ्गो लागेको छ । गृष्मा ब्रोडकास्टिङले वल्र्ड टुर गराउने छ। -
वेव सिरिज ‘डियर लभ’को ‘बोलन केही’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ भने कमल खत्रीकै संगीत रहेको छ । -
प्रतिष्पर्धात्मक स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच डिजिटल अडिसन अनाउन्स गरिएको छ । -
अभिनेत्री प्रियंका कार्कीले वेब सिरिज निर्देशन गर्ने भएकी छिन । प्रियंकाकै निर्माण रहने वेव सिरिज ‘जस्ट एनदर लभस्टोरी’ समलिंगीको प्रेम कथामा बन्ने छ । -
वेब सिरिज ‘डियर लभ’को ट्रेलर रिलिज गरिएको छ । एक कार्यक्रमका बिच आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिजको ट्रेलरको ट्रेलर सार्वजनिक गरिएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
