वेब सिरिज ‘डियर लभ’को ट्रेलर
वेब सिरिज ‘डियर लभ’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिजको ट्रेलरको ट्रेलर सार्वजनिक गरिएको हो ।
रविन बोगटीको पटकथा तथा संवाद रहेको सिरिजले युवा पुस्ताको माया, प्रेमप्रेतिको महत्वलाई दर्शाएको जनाइएको छ । विवेक रसाइलीको निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । रुक्माण लिम्बुले निर्माण गरेको सिरिजमा रुपेश थापाको छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।
कलाकार रमेश उप्रेतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले वेव सिरिजले कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै सफलताको शुभकामना दिएका थिए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
