Kabita Regmi
Movie's Credit : Cast / Executive Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रक्षा बन्धनको अवसरमा ‘हजार जुनीसम्म’ प्रदर्शन
रक्षा बन्धनको अवसर पारी आजबाट चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शन भएको छ । शुक्रबार मात्र नयाँ चलचित्रहरु प्रदर्शन हुने भनिए पनि रक्षा बन्धनको अवसर भएकोले बिहिबार नै चलचित्र प्रदर्शन गरिएको निर्माण पक्षले जनाएको छ ।
विकाश राज आचार्यको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान, आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, दिपाश्री निरौला र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।
विशाल चाम्लिङ्गको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । विशाल चाम्लिङ्गको कथा रहेको चलचित्रमा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।
Know more about Hajar Juni Samma's Full Cast
Know more about Hajar Juni Samma's Full Crew
For more News about Hajar Juni Samma
Do Watch Hajar Juni Samma's Trailer
Do Watch Hajar Juni Samma's Songs
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire












