7 Seas International
Movie's Credit : International Distributor
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
हलमा लाग्यो ‘कोशेढुंगा’, प्रिमियरमा भयो तारिफ
सोसल–ड्रामा जनराको यो चलचित्र नेपाल सहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आएको छ ।
-
‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
चलचित्र ‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । रिलिजको ९ दिनअघि आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘कोशेढुङ्गा’को कविता ‘कोशेढुङ्गाभित्रको कथा’ सार्वजनिक
सार्वजनिक कवितालाई अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प झल्कीएको छ ।
-
‘कोशेढुङ्गा’को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक
बिदुर तिमल्सिना (देवदूत)को शब्द रहेको गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको छ भने कँडेलकै संगीत छ ।
-
‘कोशेढुङ्गा’को तीज गीत सार्वजनिक, ऋचा, सुरक्षा र नीतिको नृत्य
सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत र खेमका साथै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर छ ।
-
५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन
चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् ।
-
एकसाथ ४० देशमा प्रदर्शन हुँदै चलचित्र ‘कोशेढुंगा’
सेभेन सिज इन्टरनेसनलले चलचित्र ‘कोशेढुंगा’लाई नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज गर्न लागेको हो ।
-
‘कोशेढुंगा’मा सुरक्षा र आर्यन, नीति शाह र प्रवीण अनुबन्धित
सरोज पौडेलको निर्देशन रहने ‘कोशेढुंगा’मा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भएका छन् ।
-
सरोज पौडेलको निर्देशनमा ‘कोशेढुंगा’ निर्माण हुने
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशन रहने चलचित्र निर्माणको आइतबार घोषणा गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



