सुमित पाठकको ‘समाचार’
सुमित पाठकको गीत ‘समाचार’ सार्वजनिक भएको छ । कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको गीतको भिडियो जी २१ डिजिटल मार्फत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा सुमितले शिक्षा संग्रौलासँग रोमान्स गरेका छन् । भिडियोमा लोकेश बज्राचार्यको निर्देशन र असीम शाहको क्रिएटिम निर्देशन छ भने उत्तम हुमागाईको छायाँकन र लोकेशकै सम्पादन रहेको छ । सुमित ‘नेपाल आइडल सिजन २’को ‘गोल्डन माइक’ विजेता पनि हुन् । ‘नेपाल आइडल’मा सहभागी भएपछि उनले गाएको यो पहिलो गीत हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
