नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् ।
यसअघि भएका राप्रपाको एकता महाधिबेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थापा कुन्ति शाहीसँग पराजित भएकी थिइन ।
अध्यक्ष लिङ्देनले पार्टीको बिधान अनुसार रेखा सहित १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri