‘तिजको लहर आयो बरिलै’मा मुना र अजुना
तिज गीत ‘तिजको लहर आयो बरिलै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भगवती ढुङ्गेलको शव्द, तारा प्रकाश लिम्बुको संगीत र एलिना चौहानको स्वर रहेको छ ।
पूर्वमा बसेर पनि कलाकारितामा निरन्तर लागिरहेकी मुना प्रसाई र अनुजा लोप्ताको अभिनय रहेको गीतको भिडियोलाई केवल तामाङले निर्देशन गरेका हुन् । पूर्वको पशुपतिनाथका रुपमा प्रसिद्धि कमाएको अर्जुनधारा जलेश्वर धाममा छायाँकन गरिएको गीतमा रबिना तामाङको कोरियोग्राफी, हेमन योन्जनको छायाँकन र हेमन तामाङको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
