Yo Mann Ta Mero Nepali Ho
Feature Film PatrioticJul 11, 2025Hall Release
News
-
‘यो मन त मेरो नेपाली हो’ – अमेरिकामा विभिन्न सहरमा प्रदर्शन
अमेरिकाको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्गमा गरिएको शोमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
-
असार २७ मा ‘यो मन त मेरो नेपाली हो’
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्षको असार २७ गते प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले चलचित्रको प्रदर्शन तोकिएकै मितिमा हुने जनाएका छन् ।
-
सकियो ‘यो मन त मेरो नेपाली हो’को छायाँकन
‘यो मन त मेरो नेपाली हो’को सम्पूर्ण छायांकन सकिएको छ । ‘आखै रसिलो’ बोलको गीतको छायांकन सँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो ।
-
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ पोस्टर सार्वजनिक
सार्वजनिक पोस्टरमा कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ ।
-
‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु
‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । दोस्रो चरणको छायांकनमा आठ देशका कलाकारहरु जोडिएका छन् ।
-
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुती रहने चलचित्रलाई मित्र प्रधान (नर)ले निर्माण तथा निर्देशन गर्नेछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



