Unko Sweater
Feature Film Love StoryMay 09, 2025Hall Release
News
-
चलचित्रको कथा बुझाउँदै ‘ऊनको स्वीटर’का गीत
हाल सम्म चलचित्रका दुई गीत सार्वजनिक भएका छन् । सार्वजनिक ‘मखमली’ र ‘काफ्ले’ दुवै गीतले चलचित्रको कथालाई झल्काइरहेका छन् ।
-
चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक
चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
-
‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन
भुलिँदै गएको समयलाई मङ्गलवार रिलिज गरिएको चलचित्र ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित गरिदिएको छ ।
-
सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को ओभरसिज अधिकार
२०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।
-
'ऊनको स्वीटर'को गीत 'मखमली' सार्वजनिक
आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र 'ऊनको स्वीटर'को नयाँ गीत 'मखमली' सार्वजनिक गरिएको छ ।
-
‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक, आगामी वैशाख २६ गते रिलिज हुने
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।
-
चलचित्र ‘ऊनको स्वीटर’को छायांकन सुरु
चलचित्र ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । नवीन चौहानको निर्देशन रहने चलचित्रको आइतबार पाँचथरस्थित साधुटारमा शुभमुहूर्त गर्दै छायाँकन थालिएको हो ।
-
चलचित्र ‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘ऊनको स्वीटर’को सार्वजनिक गीतमा हर्क साउदका शब्द र सुजन चापागाईको स्वर र संगीत रहेको छ ।
-
‘ऊनको स्वीटर’मा यस्तो देखिए विपिन र मिरुना
‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । विपिन कार्की र मिरुना मगरलाई फिचर गरिएको पोष्टर पुरानो ‘टेक्स्चर’मा तयार पारिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



