Unko Sweater
Feature Film Love StoryMay 09, 2025Hall Release
News
-
ओटीटीमा रिलिज भयो ‘ऊनको स्वीटर’
गत वैशाख २६ गते बाट चलचित्र हलहरुमा प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको थियो ।
-
‘ऊनको स्वीटर’को पहिलो साताको ब्यापार ५ करोड ७५ लाख
निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा उक्त कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
चलचित्र ‘ऊनको स्वीटर’लाई दर्शकहरुले बलियो प्रतिक्रिया दिइरहदा यसको सकारात्मक प्रभाव ब्यापारमा देखिएको छ ।
-
‘ऊनको स्वीटर’ को गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक
हाल आक्रामक व्यापारमा रहेको चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ ।
-
प्रदर्शन भए ‘ऊनको स्वीटर’ र ‘जार’
चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा आएका छन् । प्रतिक्षत चलचित्र ‘ऊनको स्वीटर’ करिब २ सय शो र ‘जार’ करिब ९० शो सहित प्रदर्शनमा आएका हुन् ।
-
‘ऊनको स्वीटर’को प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, ‘आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’
चलचित्र ‘ऊनको स्वीटर’को प्रिमियर बुधवार साँझ सम्पन्न भएको छ ।
-
चलचित्रलाई लिएर आत्मिय अनि दार्शनिक सुनिने नविन
कहिले काँही चलचित्रले मानिसको अन्तरहृदय सम्मै गुन्जायस पैदा गर्छ । त्यो चलचित्र कथामा मात्र सिमित हुँदैन, एउटा सुन्दर स्मृतिको गहिरो निशानी बन्छ । नविन चौहान निर्देशित चलचित्र ‘उनको स्वीटर’ पनि यतिबेला धपक्क बलिरहेको छ, टपक्क टल्किरहेको छ ।
-
‘ऊनको स्वीटर’लाई युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘ऊनको स्वीटर’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र निर्माण कम्पनी आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो ।
-
विपिन भन्छन् ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि दस्तावेज हुनेछ
अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा ‘ऊनको स्वीटर’ र यसको पात्र धरणीधर काफ्लेको चर्चा हुने बताए ।
-
धरानमा सम्पन्न ‘ऊनको स्वीटर साँझ’मा ६ हजार दर्शक
चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको लागि धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकको उपस्थिति रह्यो ।
-
चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘ऊनको स्वीटर साँझ पोखरा’मा सुजन चापागाईँको प्रस्तुति, हजारौँ दर्शकको उपस्थिती
कार्यक्रममा चर्चित गायक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



