Pujar Sarki6 days to go
Feature Film Social DramaMay 23, 2024Hall Release
News
-
‘पुजार सार्की’मा आर्यन: विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन् ।
-
परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’
परीक्षाले यस चलचित्रमा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन् । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् ।
-
‘पुजार सार्की’को गीत ‘जाऊँ माया’ सार्वजनिक
मंगलवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा बि. पाण्डेको शब्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ ।
-
चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरले चलचित्रमा जातिय बिभेद बिरुद्धको कथा पेश भएको संकेत दिएको छ ।
-
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द र सुवास भुषालको संगीत छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal