Prem Geet 3
Feature Film Love StorySep 23, 2022Hall Release
News
-
‘प्रेमगीत ३’ विश्वभर प्रदर्शन
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रबारबाटै विश्वभर प्रदर्शनमा आएको हो ।
-
‘प्रेमगीत ३’ को ‘हर युग होस’ सार्वजनिक
‘प्रेमगीत ३’ को ‘हर युग होस’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।
-
‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र नेपालीमा बनेको हो ।
-
‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सनमा गीत सार्वजनिक
चलचित्रको नेपाली गीत ‘मायाको गाउँ’ ओएसरआर डिजिटल र हिन्दी गीत ‘कोही ना कोही नाता हे’ जी म्युजिक कम्पनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
-
‘प्रेमगीत ३’को प्रदर्शन मिति फेरी पनि स्थगित
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासले बिकसित परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन स्थगित गरिएको जनाइएको छ ।
-
‘प्रेमगीत ३’को टिजर सार्वजनिक
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । यो बर्षको प्रतिक्षित चलचित्रको टिजरले प्रेमभाव बोल्छ ।
-
‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक
महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।
-
Prem Geet 3's title track has released
The title lyrical track of the movie ‘Prem Geet 3' has released. According to the scenario of the song, it shows the old historical love stroy.
-
महङ्गो रकममा बिक्दै ‘प्रेमगीत ३’
निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि प्रदर्शन राइट्स बिक्री भएको हो ।
-
‘प्रेमगीत ३’मा यस्तो देखिए सुनिल थापा
चलचित्र ‘प्रेमगीत ३’को अर्को क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
-
माइनस २६ डिग्रीको चिसोमा ‘प्रेमगीत ३’को छायाँकन
‘प्रेमगीत ३’को छायाँकन मनाङमा भइरहेको छ । मनाङको तापक्रम माइनस २६ डिग्री सेल्सियसमा झर्दा समेत काम रोकिएको छैन ।
-
‘prem Geet 3’ Shooting started
The shooting of the movie’Prem Geet 3’ has started.A grand set has been set up for shooting in Kirtipur. Shooting was started from the same set..
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


