News
-
दीप श्रेष्ठको ‘एक्लो भएछु’मा शिब श्रेष्ठ
दीप श्रेष्ठको स्वरमा ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा शिव श्रेष्ठको अभिनय रहेको छ ।
-
डा. बिनु बाबा अर्यालको गीत ‘मुटु भित्रै’ सार्वजनिक
सार्वजनिक गरिएको गीतको अडियोमा उपाध्यायको संगीत, डा. बिनु बाबा अर्यालको शब्द र रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ ।
-
योगेन्द्र उपाध्यायको ‘बाचेका थियौ’ सार्वजनिक
गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा. विनु बाबा अर्यालको शब्द रचना रहेको छ ।
-
Ribbon Honored Various Personalities
Ribbon has honored various artists with the 'National Personality and Talent Honor 2080'.
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
-
विपना थापालाई ‘यूग नायिका’को सम्मान, यि हुन् ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का विजेता
अभिनेत्री विपना थापा ‘यूग नायिका’ को रुपमा सम्मानित भएकी छिन ।
-
शिब भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन
बुधबार राजधानीको कमलादी स्थीत प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बिच एल्बम बिमोचन गरिएको हो ।
-
Genius Music Award’s second and third edition concluded
Genius Music Award’s second and third edition concludes. The award ceremony held at Rastriya Nach Ghar on Saturday was attended by personalities from various fields of film, music, art and literature.
-
संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन
सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो ।
-
दोस्रो र तेस्रो ‘जिनियस म्युजिक अवार्ड’को मनोनयन सार्वजनिक
दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७७/०७८ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi