This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
फ्राइडे रिलिज : ‘ए मेरो हजुर ३’ र ‘यात्रा’
आजबाट दुई चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएका चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ हुन् ।
-
रंगशाला बनाउन ‘यात्रा’को ५० हजार
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ टिमले ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ ।
-
‘यात्रा’ले दियो बृद्धाश्रमलाई टिभी उपहार
चलचित्रको छायाँकन गरिएको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रममा आश्रीत जेष्ठ नागरिकहरुका लागि यात्रा टिमले ४९ इन्चको एलइडी टिभी उपहार प्रदान गरेको हो ।
-
यात्रा प्रमोशनका लागि कलेजमा सलिन
चलचित्र ‘यात्रा’ को कलेज तार्गेट प्रमोशन शुरु भएको छ । आइतबार चलचित्रको प्रमोशनका लागि कलाकारहरु हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla




