Bikash Subedi
Movie's Credit : Director / Associate Director / Story / Screenplay / DialogueSong's Credit : Director
News
-
नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने
चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् ।
-
निर्देशनमा डेब्यु गर्दै लेखक सुबेदी, ‘यानीमाया’ निर्माणको घोषणा
लेखक विकास सुबेदीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । विकासको निर्देशनमा बन्ने चलचित्रको नाम ‘यानीमाया’ रहने छ ।
-
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द र सुवास भुषालको संगीत छ ।
-
चलचित्र ‘पूजार सार्की’को गीत ‘दर्शन गरेँ’ सार्वजनिक
शुक्रबार सार्वजनिक गरिएको कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ ।
-
‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक
पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।
-
‘पुजार सार्की’को वर्कशप सुरु, आर्यन, प्रदिप र पल सहभागी
राष्ट्रिय चलचित्र पुरस्कार बिजेता निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ ।
-
‘नेरुफ्फ’मा मुकुन र दीया उत्कृष्ट अभिनेता–अभिनेत्री
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ ।
-
स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न, ‘प्रकाश’लाई तीन अवार्ड
तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ मा चलचित्र ‘प्रकाश’ले तीन बिधामा अवार्ड जितेको छ ।
-
पल शाहको अभिनयमा ‘सक्छौ र तिमी म बिना बाँच्न’
बलात्कार मुद्धामा सफाई पाएपछि पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक
चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।
-
दियाले गर्व महशुस गरेको ‘प्रकाश’
यतिबेला चर्चाको चुलिमा छ चलचित्र ‘प्रकाश’ । घोषणाबाट नै चर्चामा रहेको यो चलचित्रको टिजर रिलिजसँगै चर्चा परिचर्चा शुरु भएको थियो ।
-
प्रदिपको जन्मदिनमा ‘प्रकाश’को रिलिज घोषणा, यस्तो छ फष्ट लुक
नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

