Ashishma Nakarmi

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

  • दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

    दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

    नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ ।

  • राजु परियारको गीतमा अशिष्मा र आमेश

    राजु परियारको गीतमा अशिष्मा र आमेश

    राजु परियार र गरिमा विरहीको स्वरमा रहेको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा आमेश भण्डारी र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ ।