Ashishma Nakarmi

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

राजु परियारको गीतमा अशिष्मा र आमेश

लेन्सनेपाल २०७६ मंसिर १२
राजु परियारको गीतमा अशिष्मा र आमेश

राजु परियार र गरिमा विरहीको स्वरमा रहेको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा आमेश भण्डारी र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

New Releases (Bhadra 15)

Next Releases (Ashwin 21)

Today's Birthday (3)