Ashishma Nakarmi

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

लेन्सनेपाल २०७७ माघ ९
दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा हरी उप्रेतीको शब्द, विकाश चौधरीको संगीत र डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ । 

भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन रहेको छ ।

New Releases (Bhadra 15)

Next Releases (Ashwin 21)

Today's Birthday (3)