सुजाताको ‘झ्याम्मै पार्यो माझीले’
गायिका सुजाता केसीको तिज गीत ‘झ्याम्मै पार्यो माझीले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र सुमित्रा कोइरालाको स्वर र सुमित्रको शब्द र संगीत रहेको छ ।
मदन खड्काको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सारिका घिमिरे, भावना आचार्य र रोयल प्रिन्सको अभिनय रहेको छ । डान्सिङ बिटको मौलिक गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
