पल र आँचलको ‘जे पनि हुन्छ मायामा’
‘जे पनि हुन्छ मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
राजेश के सी र टिका प्रसाइको स्वर रहेको गीतमा राज प्रताप के सी को शब्दसंगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।
पल शाह र आँचल शर्माको अभिनय रहेको भिडियोलाई पछिल्लो समयका व्यक्त भिडियो निर्देशक बिकास सुबेदीले निर्देशन गरेका हुन । भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
