Kumari Bank

पल र आँचलको ‘जे पनि हुन्छ मायामा’

लेन्सनेपाल २०७५ मंसिर १०
पल र आँचलको ‘जे पनि हुन्छ मायामा’

‘जे पनि हुन्छ मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

राजेश के सी र टिका प्रसाइको स्वर रहेको गीतमा राज प्रताप के सी को शब्दसंगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

पल शाह र आँचल शर्माको अभिनय रहेको भिडियोलाई पछिल्लो समयका व्यक्त भिडियो निर्देशक बिकास सुबेदीले निर्देशन गरेका हुन । भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।