चलचित्र आरोपको गीत ‘ए मन’ सार्वजनिक
सञ्चिता लुईटेल र किशोर खतिवडाको मुख्य भुमिका रहेको चलचित्र आरोपको गीत ‘ए मन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको स्वर, एस के अधिकारीको शब्द तथा संगीत रहेको छ ।
अमर ओलीको निर्देशनमा बनेको चलचित्रलाई डेमकान्त पाठक र बिजय नारन सापकोटाले निर्माण गरेका हुन । चलचित्रमा लक्ष्मण सुवेदीको कथा, बिरेन्द्र भट्टको छायाँकन, कमल राई को नृत्य, सानु कुमार महर्जनको द्वन्द, एस के अधिकारी र गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना र मनिषा पोखरेलको स्वर रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
