शुरु भयो जयकिशनको ‘हिरो नं.वान’
चलचित्र ‘हिरो नं.वान’को छायांकन सुरु भएको छ । कलाकार तथा निर्देशक जयकिशान बस्नेतको निर्देशनमा बन्ने चलचित्रमा जयकिशनकै लगानी रहने छ ।
जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा जयकिशन बस्नेत, लय संग्रौला, शुभेच्छा थापा, एलिना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, उत्तम केसी, माया तामाङ, मदन ताम्राकार, आरोही श्रेष्ठलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
चलचित्रमा जयकिशनकै लेखन, शंकर महर्जनको द्वन्द्व, मधु न्यौपानेको गीत, तारावीर पाण्डे र हरि थापाको संगीत, तारा थापा किम्भेको सम्पादन, विनोद सापकोटाको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । चलचित्रका कार्यकारी निर्माता मदन ताम्राकार हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
