प्रदर्शन मिति तय गर्दै ‘गरुड पुराण’ को पोष्टर सार्वजनिक
चलचित्र ‘गरुड पुराण’ को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो ।
सुवास कोइराला निर्देशित चलचित्रमा नाजिर हसेन, कार्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका सिंह ठकुरी, लुमिना तुलाधर, बसन्त भट्ट, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।
आकाश बराल, बिनोल खतिवडा र निर्देशक कोइरालाकै लेखन रहेको चलचित्रको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतम निर्माता रहेको चलचित्रमा रेनेशा बान्तवा राईको कोरियोग्राफी, सुशन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

