‘कप्स’को ‘सुन्दरी देखेर’ सार्वजनिक
चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आईटम गीतमा मिना निरौला र स्वयम्भुराज शाक्यको स्वर, सुरेन्द्र रानाको शव्द र स्वयम्भुराजकै संगीत रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । आर्या मुभिज र सारा श्री मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन र साम्राट सापकोटाको लेखन रहेको छ । राम शाक्य निर्माता रहेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरहेका हुन् । चलचित्र जेष्ठ १७ बाट प्रदर्शनमा आउने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
