‘कलेज लभ’ को ट्रेलर सार्वजनीक
राजबहादुर साने निर्देशीत टेलिश्रृंखला ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक गरिएको छ ।
टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिसिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, बिबस थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक सानेले ‘कलेज लभ’ ले कलेज युवायुवतीको सोच, शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका बिभिन्न बिषयलाई मनोरञ्नात्मक तवरले प्रस्तुत गरेको जनाए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
