बिनयको निर्देशनमा ‘आम नागरिक’ बन्ने
चलचित्र ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै शहरको दृश्य देखाइएको छ ।
विनयराज पौडेलको डेव्यु निर्देशन रहने चलचित्रका कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको जनाइएको छ ।
केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुने चलचित्रमा उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने छन् । आगामी बैशाखबाट छायांकन हुने चलचित्रको लेखन पनि निर्देशक स्वयम्कै रहने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
