‘ए साथी सुन’को टिजर सार्वजनिक
चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक गरिएको छ । आइतबार टिजर सार्वजनिक गर्दै चलचित्र पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने समेत जानकारी दिइएको छ । अब यो चलचित्र अर्को वर्ष जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।
टिजरमा अभिनेत्री वर्षा शिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँलाई प्रस्तुत गरिएको छ । चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय छ ।
राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको हो । इभान इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् भने सहनिर्माता सुदीप पौडेल हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
