Upahaar
UA Feature Film DramaMar 08, 2024Hall Release
News
-
रेखाको ‘उपहार’ दोस्रो सातामा
दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि चिलचित्र पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
-
‘उपहार’को गीत ‘खाडीमा भेटौला’ सार्वजनिक
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ गीत मंगलबार सार्वजनिक गरिएको छ ।
-
‘उपहार’को माउथ पब्लिसिटी अब्बल
माउथ पब्लिसिटी अब्बल हुँदा चलचित्र ‘उपहार’को ब्यापारमा सकारात्मक प्रभाव परेको छ । आइतबार पनि चलचित्रको ब्यापार राम्रो देखिएको छ ।
-
‘उपहार’ प्रदर्शनमा, प्रिमियरमा भयो चलचित्रको प्रशंसा
चलचित्र ‘उपहार’ प्रदर्शनमा आएको छ । शिबरात्रीको अवसर पारि चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
-
‘उपहार’ले पायो युनिभर्सल सर्टिफिकेट
फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
-
अष्ट्रेलियाबाटै गरिन सुष्माले ‘उपहार’को डबिङ
हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फागुन २५ बाट प्रदर्शन हुने चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal