Rato Tika Nidharma
Feature Film Love StorySep 27, 2019Hall Release
News
-
प्रेस शोमा रुचाइयो ‘रातो टिका निधारमा’
चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षित मध्येको चलचित्रले राजधानी सहित देशभरका मल्टिप्लेक्स र सिंगल थियटरहरुमा उच्च प्राथमिकता पाएको छ ।
-
अर्को दशैंमा ‘अल्लारे २’, निर्देशक अशोक कि कृति ?
‘रातो टिका निधारमा’को रोलिङ्ग क्रेडिटसँगै आगामी चलचित्र र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
-
‘रातो टिका निधारमा’ टिमले लगायो दृष्टिविहिन र अनाथ बालबालिकासँग टिका र जमरा
रातो टिका निधारमाको टिमले गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनलाई सहयोग गरेको छ ।
-
‘रातो टिका निधारमा’ – पहिला कथा अनि नाम
पहिला चलचित्रको कथा लेखिएको थियो अनि बल्ल नाम जुराइयो । निर्देशक शर्माले भने – ‘रातो टिका निधारमा’ नै राख्छु भनेर कथा लेखिएको थिएन । चलचित्रको कथा के हो त केही खुलाइएको छैन ।
-
‘Rato Tika Nidharma’- First story and then name
Why is the name of the movie named after the lyrics ? Certainly the popularity of that song is cached.
-
Ankit reached school with heroine
Debut actor Ankit Sharma has reached school for his promotion to the movie 'Rato Tika Nirdhama'. Ankit, who arrived at Malpi International School in Panauti,
-
हिरोइन लिएर स्कुल पुगे अंकित
चलचित्रको टिम लिएर काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा पुगेका अंकितले त्यहाँ अध्ययनरत् विद्यार्थीसँग अन्तरक्रिया गरे ।
-
The title song 'Rato Tika Nidharma' has released
The song is a remake version of the 1997 movie 'Alare' superheit song 'Rato Tika Nidharma'.
-
रातो टिका निधारमा’को शिर्ष गीत सार्वजनिक
सार्वजनिक गरिएको गीत सन् १९९७ को चलचित्र ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन हो ।
-
‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक
दशैंको अवसर पारी असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ । जसले दशैँ आएको भान गराउछ ।
-
‘Rato Tika Nidharma’ trailer has been release
The trailer for the movie 'Rato Tika Nidharma' has released. Based on the trailer, it is understood that the movie raised the issue of foreign employment.
-
‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरका आधारमा चलचित्रले वैदेशिक रोजगारको विषय उठान गरेको बुझ्न सकिन्छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



