Rato Tika Nidharma
Feature Film Love StorySep 27, 2019Hall Release
News
‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरका आधारमा चलचित्रले वैदेशिक रोजगारको विषय उठान गरेको बुझ्न सकिन्छ ।
दशैंको अवसर पारी असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्रा झा, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, नीता ढुङ्गाना, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ । अंकितले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेका छन् ।
किरण शर्मा र कृति शर्माले निर्माण गरेको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



