Prasad 2
UA 134 mins Feature Film Love StoryApr 28, 2023Hall Release
News
-
‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने
‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने भएको छ । गत शुक्रबार चलचित्रको प्रदर्शन अदालतको आदेशका कारण रोकिन पुगेको थियो ।
-
‘प्रसाद २’ रोक्ने आदेशले पाएन निरन्तरता, प्रदर्शन लागि बाटो खुला
उच्च अदालत पाटनले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि प्रदर्शनका लागि बाटो खुलेको हो ।
-
‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश
चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
-
चलचित्र ‘प्रसाद २’को रिलिज अन्यौल, सुभाष भन्छन – रिलिजपछि पैसा तिर्छु
केशव पाण्डेको उजुरी पछि चलचित्रको सेन्सर अन्यौल हुँदा रिलिज पनि अन्यौल भएको हो ।
-
‘प्रसाद २’को गीत ‘मार्सी धान’ सार्वजनिक
सार्वजनिक गीतमा मिलन नेवार र राजनराज सिवाकोटीको स्वर र सिवाकोटीकै शब्द र संगीत रहेको छ ।
-
‘प्रसाद २’को ट्रेलर सार्वजनिक
चैत २४ लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेद अन्त्य गर्नका लागि मुख्य पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





