PR
Feature Film DramaDec 12, 2025Hall Release
News
-
हलमा लाग्यो शोभितको ‘पीआर’
चलचित्र ‘पीआर’ प्रदर्शनमा आएको छ । विदेशी चलचित्रलाई छोडेर हेर्दा एकल प्रदर्शनका अवसर पाएको यो नेपाली चलचित्रले देशव्यापी एक सय हाराहारी शो पाएको छ ।
-
चलचित्र ‘पीआर’ले प्रिमियर, चलचित्रकर्मीले दिए सकरामत्मक प्रतिक्रिया
२ घण्टा ८ मिनेट लामो चलचित्र हेरेपछि उपस्थित चलचित्रकर्मीहरुले यसले उठान गरेको विषयवस्तु तथा नवकलाकारको तारिफ गरेका छन् ।
-
‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक
चलचित्रको गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ ।
-
‘पीआर’ सफल भए निरन्तर चलचित्रमै काम गर्छु – कार्की
विदेशमा बसेर पनि चलचित्रमा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की । उनी मोडलिङ गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् ।
-
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
पौडेलका अनुसार कथाको ९९ प्रतिशत भाग आफ्नै जीवन भोगाई जस्तै रहेछ । उनले स्कृप्ट पढ्दै जाँदा अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटे ।
-
हङकङ–मकाउ र पोर्चुगलका लागि ‘पीआर’को प्रदर्शन अधिकार बिक्री
चलचित्र ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ ।
-
सुरज र विनिता अभिनित चलचित्र ‘पीआर’को ट्रेलर रिलिज
चलचित्र ‘पीआर’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


