Nango Gaun
Feature Film Political DramaSep 15, 2023Hall Release
News
-
चलचित्र ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने
चलचित्र ‘नाङ्गो गाउँ’ बक्स अफिसमा सफल हुँदै गर्दा यसको सिक्वेलको घोषणा गरिएको छ ।
-
‘नाङ्गो गाउँ’ व्यापारले उत्साहित निर्माता, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’
शनिबार राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माण टिमले खुसी साटेको छ ।
-
प्रिमियरमा ‘नाङ्गो गाउँ’ले पायो तारिफ नै तारिफ
बुधबार बेलुकी राजधानीको सितापाइला स्थीत सिके सिनेमाज्मा चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर गरिएको हो ।
-
‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक
भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ ।
-
‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री
अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको निर्देशक दिपेन्द्र लामाले जनाएका छन् ।
-
भदौ २९ मा चलचित्र ‘नाङ्गो गाउँ’
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै भदौको २९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
‘नाङ्गो गाउँ’को छायाँकन जारी
१० गतेबाट सुरु भएको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा जारी छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



