Mohar

Feature Film Social DramaAug 08, 2025Hall Release

News

  • ‘मोहर’को गीतमा पल र नीतिको प्रेम

    चलचित्र ‘मोहर’को गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । साउन २३ गतेबाट रिलिजमा हुने चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक गरिएको हो ।

  • ‘मोहर’को टिजर सार्वजनिक, ‘देउकी’को कथा

    चलचित्र ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रलाई नलेखिएको नियमको कथा भनिएको छ । 

  • ‘मोहर’को फस्टलुक पोष्टर सार्वजनिक

    चलचित्र ‘मोहर’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता अर्जुन जंग शाह र पल शाह सहित नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ ।

  • साउन २३ मा ‘मोहर’ रिलिज हुने

    चलचित्र ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार अभिनेता पल शाहको चरित्र झल्कने तस्वीर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो ।