Mohar
Feature Film Social DramaAug 08, 2025Hall Release
News
‘मोहर’को फस्टलुक पोष्टर सार्वजनिक
चलचित्र ‘मोहर’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता अर्जुन जंग शाह र पल शाह सहित नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । साउनको २३ गते रिलिज हुने चलचित्रमा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना, हर्क साउदको शब्द र कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


