Krishna Leela2 days to go
Feature Film Love StoryAug 19, 2022
News
-
साउन ३१ मा चितवनमा ‘कृष्ण लीला’ को फ्रि कन्सर्ट
कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।
-
‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री
‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जादा चलचित्रको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् ।
-
‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक
युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।
-
चलचित्र ‘कृष्ण–लीला’का चार पोष्टर सार्वजनिक
चलचित्र ‘कृष्ण–लीला’का चार प्रेमिल पोष्टर सार्वजनिक भएका छन् । सार्वजनिक चारै पोष्टरमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचर्ड गरिएको छ ।
-
‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’
गीतमा रवि ओड र सुनीता कार्कीको स्वर, डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ ।
-
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक गरिएको छ । चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।
-
‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ सार्वजनिक
चलचित्र ‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको छ ।
-
‘कृष्ण–लीला’को गीत ‘कुनै दिन यस्तो पनि’ सार्वजनिक
चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
-
चैत्र २७ मा चलचित्र ‘कृष्ण–लीला’
चलचित्र ‘कृष्ण–लीला’को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित चलचित्र नयाँ बर्षको अवसर पारी चैत्र २७ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’
चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो ।
-
‘कृष्ण लिला’मा दिपिका आउट, श्रद्धा इन
चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्री परिवर्तन गरिएको छ । यसअघि मुख्य अभिनेत्रीका लागि दीपिका प्रसाईलाई अनुबन्ध गरिएको भए पनि हालै उनको ठाँउमा श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरिएको छ ।
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki