Jaari 2
Feature Film Cultural, Social DramaNov 07, 2025Hall Release
News
-
प्रिमियरमा ‘जारी २’लाई मिल्यो उत्कृष्ट प्रतिक्रिया
चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को प्रिमियर गरिएको छ । आजबाट रिलिज भएको चलचित्रको बिहिबार साँझ प्रिमियर गरिएको हो ।
-
प्रदर्शन भए ‘जारी २’ र ‘मन बिनाको धन’
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका दुबै चलचित्रको अग्रिम टिकट बुकिङ सुखद छ ।
-
‘जारी २’ र ‘मन बिनाको धन’को अग्रिम बुकिङ खुल्ला
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेका दुई चलचित्रको अग्रिम टिकट बुकिङ बुधबारबाट खुल्ला भएको हो ।
-
‘जारी २’को ट्रेलरमा दर्शक प्रतिक्रिया : सिनेमा हेर्न प्रतिक्षामा छौं
ट्रेलरको कमेन्टबक्समा अधिकांशले सिनेमा हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन् ।
-
`जारी २´ को ट्रेलर सार्वजनिक
`जारी´काे ट्रेलर सार्वजनिक गरिएको छ । छोरीको जन्मपछि फेरि श्रीमान्–श्रीमती (दयाहाङ राई र मिरुना मगर) बीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।
-
‘जारी २’ले छोड्यो भाइटिका, अब कात्तिक २१ मा रिलिज हुने
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । अब यो चलचित्र कात्तिक २१ गतेदेखि प्रदर्शन हुनेछ ।
-
भाइटीकामा रिलिज हुने भो ‘जारी २’
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार २ पोस्टर सार्वजनिक गर्दै कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
‘जारी २’को गीत ‘अम्लारी फूल’ सार्वजनिक
असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को पहिलो गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ । गीतमा सुशान्त गौतमको संगीत तथा सुष्मा सिग्देलको शब्द छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

