Captain
Feature Film Drama, SportsMar 01, 2019Hall Release
News
-
बेलायतमा रुचाइयो ‘क्याप्टेन’
चलचित्र ‘क्याप्टेन’ बेलायतमा प्रदर्शन गरिएको छ । कलाकार अनमोल केसी र निर्माता तथा अभिनेता भुवन केसीको उपस्थितिका बिच बेलायतमा क्याप्टेन प्रदर्शन गरिएको हो ।
-
प्रधानमन्त्री ओलीलाई मन पर्यो ‘क्याप्टेन’
बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै चलचित्र एकदमै राम्रो बनेको बताए ।
-
उपराष्ट्रपतिले गरे ‘क्याप्टेन’को प्रशंसा
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चलचित्र ‘क्याप्टेन’को प्रशंसा गरेका छन् । काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा चलचित्र क्याप्टेन हेरेपछि सञ्चारकर्मीलाई...
-
सेलिब्रेटी शोमा ‘क्याप्टेन’को प्रसंसा
सेलिब्रेटीहरुले चलचित्र ‘क्याप्टेन’लाई रुचाएका छन् । मंगलबार साँझ भएको सेलिब्रेटी शोमा चलचित्र हेरेका चलचित्रकर्मीबाट क्याप्टेनलाई प्रसंसा मिलेको हो ।
-
‘क्याप्टेन’को दुई दिने व्यापार – एक करोड ८५ लाख ग्रस
वितरक मनोज राठीका अनुसार क्याप्टेनले पहिलो दिन ६५ लाख र दोस्रो दिन एक करोड २० लाखको व्यापार गरेको हो ।
-
फ्राइडे रिलिज : ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’
आजबाट दुई नेपाली चलचित्र ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ प्रदर्शन भएका छन् । क्याप्टेन स्टोट्स जनराको चलचित्र हो भने लभ स्टोरीको पार्ट पनि उत्तिकै शशक्त रहेको जनाइएको छ ।
-
किन दोहोरिदैनन् अनमोलसँग नायिकाहरु, अनमोल भन्छन् – नायिकाको सिफारिस गर्दिन
अनमोल केसीको फिल्मोग्राफीलाई हेर्ने हो भने कुनै पनि नायिकासँग रिपिट काम गरेका छैनन् । अनमोलसँगका हरेक चलचित्र नायिकाका लागि डेव्यु नै भए ।
-
अनमोल राजेशको समकालिन ! राजेश र भुवनको एउटै स्वर – हाम्रो प्रतिष्पर्धा छैन
भुवनले निर्माण गरेको चलचित्र ‘सुपरस्टार’मा राजेशलाई अफर गरिएको भएपनि उनले काम गरेका थिएनन् । त्यहीबाट भुवन राजेशसँग असन्तुष्ट रहँदै आएको बताइन्छ ।
-
अनमोललाई दर्शकले स्टार बनाएका हुन् – हेमराज बिसी
हेमराज बिसी निर्देशित चलचित्र ‘दि ब्रेकअप’ आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । सोही मितिमा अनमोल केसी अभिनित चलचित्र क्याप्टेन पनि प्रदर्शन हुँदैछ । यसअर्थ फागुन १७ गतेलाई लिएर चलचित्रबृत्तमा विभिन्न टिका टिप्पणी र बिश्लेषण भइरहेको छ । कुनै न कुनै रुपमा अनमोलसँग जोडिन खोजेको आरोप त उनले ‘दि ब्रेकअप’को ट्रेलर रिलिज कार्यक्रममा नै समाना गर्नुपरेको थियो ।
-
भुवन भन्छन् – अनमोल मेरो कव्जामा छैन, उसलाई प्रयोग गरेर पैसा कमाउन खोजेको पनि होइन
संख्याका हिसाबले बाहिरी व्यानरका चलचित्र धेरै भएपनि अनमोल पिता नायक तथा निर्माता भुवन केसी माथी एउटा आरोप लाग्ने गरेको छ । त्यो हो उनले अनमोलको क्रेजलाई आफै क्यास गर्न खोजेका छन् ।
-
स्टारका कारण मात्र चलचित्र चल्दैन – अनमोल केसी
अनमोल केसी चल्तिका स्टार । अनमोलको उपस्थितिले पनि चलचित्रले बक्स अफिसमा कमाल गर्छ भन्ने बिश्वास धेरैमा छ । तर अनमोललाई भने स्टारका कारण मात्र चलचित्र चल्छ भन्ने कुरामा बिश्वास छैन । स्टार पावरले वज क्रियट गर्ने र ओपनिङ्ग विजनेशमा प्रभाव पार्ने भएपनि चलचित्र सफल हुन स्टार मात्र नभएर कन्टेनपनि आवश्यक पर्ने उनको भनाई छ ।
-
‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक, अनमोल, भुवन र निरुताको नृत्य
चलचित्र ‘क्याप्टेन’को गीत सार्वजनिक गरिएको छ । गीतमा कलाकारहरु अनमोल केसी, भुवन केसी र निरुता सिंहलाई फिचर्ड गरिएको छ ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla



