A Mero Hajur 3
Feature Film Love StoryApr 12, 2019Hall Release
News
-
अनमोल अभिनित ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यूट्युबमा सार्वजनिक भएको छ । सन् २०१९ अप्रिल १२ मा प्रदर्शन भएको यो चलचित्र डेढ वर्षपछि यूट्युबमा सार्वजनिक गरिएको हो ।
-
‘ए मेरो हजुर ३’को चार दिने कलेक्सन चार करोड
दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनु, अनमोल लभस्टोरीमा कमव्याक हुनु, ए मेरो हजुरको तेस्रो सिरिजका रुपमा चलचित्र आउनु,
-
‘ए मेरो हजुर ३’को बम्पर व्यापार, अनमोल पुग्दा यस्तो देखियो क्रेज
‘ए मेरो हजुर ३’ को आक्रमक व्यापार शनिबार पनि कायम रहेको छ । अधिकांश शोहरु हाउसफूल भएको जानकारी मिलेको छ ।
-
आक्रमक ‘ए मेरो हजुर ३’
चलचित्र ‘ए मेरो हजुर ३’ ले ओपनिङ विजनेशमा आक्रमक शुरुवात गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार शुक्रबार अधिकांश शोहरु हाउसफूल भएका छन् ।
-
रिलिजको पूर्वसन्ध्यामा ‘ए मेरो हजुर ३’को प्रिमियर
रिलिजको पूर्वसन्ध्यामा चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियर गरिएको छ । विहिबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर गरिएको हो ।
-
फ्राइडे रिलिज : ‘ए मेरो हजुर ३’ र ‘यात्रा’
आजबाट दुई चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएका चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ हुन् ।
-
अनमोलको फ्यान सुहाना ! ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ए मेरो हजुर’ बोलको गीतले...
-
हिरोइन होइन कलाकार बन्न मन छ – सुहाना थापा
सुहानालाई अनमोलसँग काम गर्ने भन्दा बित्तिकै आफ्नो हाइटको निकै चिन्ता लागेछ । उनले आफ्ना ड्याडी निर्माता सुनिल कुमार थापालाई आफ्नो हाइट त्यो पनि अनमोल केसीसँग पुग्छ त भनेर सोधेकी रहिछन् ।
-
‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक गरिएकोे छ । लिरिकल भिडियो मार्फत सार्वजनिक ‘सत्य भन्छु’ बोलको गीतमा प्रताप दासको स्वर रहेको छ ।
-
अनमोलको इमोशनसँग जोडिएको ‘ए मेरो हजुर ३’
सानै देखि संगीतमा बढी रुचि राख्ने गरेको, आफ्नो फष्ट लभ म्युजिक भएको अनि आफुलाई म्युजिकल लभस्टोरी चलचित्रमा काम गर्ने तिब्र इच्छाका बिच आएको यो चलचित्रलाई अनमोलले ड्रिम प्रोजेक्ट समेत भनेका छन् ।
-
काम गरिन भने डिप्रेसनमा जान्छु – सलोन बस्नेत
मैले डे वान देखि नै जे चिज गरिरहेको छु त्यो चिज गर्न गाह्रो पनि छैन ।
-
जन्मदिने आमाले हार्न सिकाउनु भएन तर, कर्मदिने आमासँग प्रतिष्पर्धा हुँदैछ – सलिन
जब–जब सलिन डराउँछन्, वा आत्तिन्छन तब–तब उनकी आमाले मोटिभेट गर्छिन ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


