Swaroop Raj Acharya
Movie's Credit : Special Appearance / Executive Producer / Lyricist / Music Director / Playback SingerSong's Credit : Cast / Music Composer / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
सत्य-स्वरुपको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ सार्वजनिक
गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को भिडियो सार्वजनिक भएको छ ।
-
स्वरुपराज आचार्यको ‘एक तर्फी माया’ सार्वजनिक
स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एक तर्फी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि आर राईको शब्द तथा रत्नबहादुर खड्गीको संगीत रहेको छ ।
-
स्वरुप र अन्जुको ‘मैले भुलें’ सार्वजनिक
गीतकार तथा मोडल बिकास थापा मगरको जन्मदिनको अवसर पारी ‘मैले भुलें’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा बर्षा थिङ र बिकास थापा मगरको अभिनय रहेको छ ।
-
सत्य–स्वरुपको क्रिकेट गीत सार्वजनिक
गायकद्वय सत्य–स्वरुपराज आचार्यले क्रिकेटलाई केन्द्रमा राखि गीत तयार गरेका छन् । ‘युद्धको मैदान’ गीतको भिडियोमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal