Swaroop Raj Acharya   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

स्वरुपराज आचार्यको ‘एक तर्फी माया’ सार्वजनिक

लेन्सनेपाल २०७७ मंसिर ३
स्वरुपराज आचार्यको ‘एक तर्फी माया’ सार्वजनिक

स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एक तर्फी माया’को भिडियो सार्वजनिक भएको छ ।

डि आर राईको शब्द तथा रत्नबहादुर खड्गीको संगीत रहेको गीत प्रेमील मनहरु विछोडिनु पर्दाको पिडा आधारित छ ।

करण साउदको निर्देशन रहेको गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय छ । भिडियोमा महेश कुमारको छायांकन र कृष्ण पाण्डेको सम्पादन रहेको छ ।