Rabindra Khadka
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
भुवन, स्वेता र रविन्द्र नेपाली कांग्रेसमा प्रवेश
कलाकारहरु भुवन केसी, स्वेता खड्का र रविन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
-
चलचित्र क्षेत्र खोल्न कलाकार संघको माग
असोज १ गते बाट धेरै जसो ब्यापार ब्यबसाय तथा यातायात समेत संचालनमा आएको अबस्थामा चलचित्र क्षेत्र संचालन गर्न पाउनु पर्ने माग कलाकार संघले गरेको हो ।
-
कोरोना संक्रमण बढेपछि कलाकार संघका कार्यक्रम स्थगित
विज्ञप्तीमा संघले गर्न लागेको कलाकार बीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख छ ।
-
रोड रेसमा कलाकारहरु
कलाकारहरु रोड रेसमा निस्कने भएका छन् । वातावारणीय स्वच्छताको लागि भन्दै कलाकार, मोडल र गायक गायिका ३ किलोमिटर रोड रेसमा सहभागी हुने भएका हुन् ।
-
उपराष्ट्रपतिले दिए कलाकारहरुलाई सहयोगको बचन
उपराष्ट्रपति नन्द बहादुर पुन:ले चलचित्र कलाकारहरुका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताएका छन् ।
-
कलाकारलाई दक्षिणा ३१ रुपैयाँ
महान पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४० को अवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





