Rabindra Khadka
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
उपराष्ट्रपतिले दिए कलाकारहरुलाई सहयोगको बचन
उपराष्ट्रपति नन्द बहादुर पुन:ले चलचित्र कलाकारहरुका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताएका छन् । संघका अध्यक्ष रबिन्द्र खड्काको नेतृत्वमा उपराष्ट्रपति भेटन पुगेको एक टोलिलाई उनले यस्तो बताएका हुन् ।
भेटका अवसरमा उपराष्ट्रपति पुन:ले चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् । सो अवसरमा अध्यक्ष खड्काले संघले गर्दै आएको कार्य, उदेश्य र गतिबिधिहरुको बारे जानकारी गराएका थिए ।
यस्तै आँउदै गरेको शुभदिपावली, छठ पर्ब र नेपाल सम्बत ११४० को उपलक्ष्यमा कलाकार र उपराष्ट्रपतिले शुभकामना आदान प्रदान समेत गरेका छन् । उपराष्ट्रपति भेट्न खड्काको नेतृत्वमा उपाध्यक्ष मोहन निरौला, बरिष्ट अभिनेता शिब श्रेष्ठ, सहकोषाधक्ष्य पवित्रा आचार्य, सदस्यहरु बिशाल बिष्ट, उद्धब प्रशाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा, रामेश्वर बुर्लाकोटी, कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जन लगायतको टिम पुगेको थियो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




